मध्यपहाडी लोकमार्गमा पर्ने सुन्दर बजारको समस्या तत्काल समाधान गरेर अघि बढ्नुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने सुन्दर बजारको समस्या तत्काल समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।  उहाँले अब पनि कुरा नमिले प्रदेश सरकार र जिल्लास्थित सुरक्षा निकायले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने अवस्था आउनसक्ने समेत उल्लेख गर्नुभयो ।  लमजुङको स...