ललितपुरमा जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका

१५ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा मृत अवस्थामा भेटिएकी जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको हो । यद्यपि, मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर […]

सम्बन्धित सामग्री

भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको शनिबार राति भीरबाट लडेर मृत्यु भएको हो । नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका–१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङ चार साथीसहित …

नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

पाँचथर : नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ। भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो। नेपाल-भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका-१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

मतदान गर्न हिँडेका वृद्धको भीरबाट लडेर मृत्यु

४ मंसिर, मुगु। मुगु सदरमुकाम गमगढीबाट मतदान गर्न हिँडेका गाउँपालिका-३ का ७५ वर्षीय जोख्या दमाईको लडेर मृत्यु भएको छ। मतदान गर्न खत्याड गाउँपालिका जाँदै गरेका उनको शनिबार खत्याड गाउँपालिका सेरी भन्ने स्थानमा लडेर मृत्यु भएको उनीसँगै हिँडेका साथी कांग्रेसका निवर्तमान पार्टी सभापति खडकबहादुर शाहीले बताए । शाहीका अनुसार मृतक जोख्या दमाइको भीरबाट लडेर मृत्यु भएको […]

सिगास गाउँपालिकाकी महिला कर्मचारीको भीरबाट लडेर मृत्यु

बैतडीको सिगास गाउँपालिकामा कार्यरत महिला कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ।

मजदुरको लडेर मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित गौमती फुड प्रालिका एक मजदुरको शुक्रबार राति लडेर मृत्यु भएको छ।...

भिरबाट लडेर मृत्यु

बलेवा – बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षका डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लड्नुभएको थियो । उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने […]

भीरबाट लडेर मृत्यु

धामीको खरफागला फडानी गर्ने क्रममा बुधबार लडेर मृत्यु भएको उनका आफन्तले जानकारी दिए। धामी करिब एक सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएका थिए।...

बैतडीमा भीरबाट लडेर मृत्यु

बैतडी : भीरबाट लडेर बैतडीमा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–२ का ४५ वर्षीय नरविरसिंह धामी छन्।घर नजिकैको ठूलागोदा वनमा दाउरा ल्याउन गएका धामीको लडेर मृत्यु भएको स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिए। धामी भीरबाट करिब चार सय मिटर तल खसेका थिए।धामी बिहानै दाउरा लिन वन गएका र बेलुकी सम्म पनि नफर्किएपछि खोज्न जाँदा उनी मृत भेटिएका हुन्। धामीकी श्रीमतीको पनि भीरबाटै लडेर मृत्यु भएको थियो।

घरमा काम गर्ने मजदुरको लडेर मृत्यु

रुपन्देहीमा एक मजदुरको लडेर मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पत्थरगंंजस्थित स्थानीय देवबहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने ३० वर्षीय किसन चौधरीको लडेर मृत्यु भएको हो । चौधरी लमही नगरपालिका–९ वनभुटानी निवासी हुन् । घरमा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीसँगै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका–२ बर्दहवा

घाँस काट्दा लडेर मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए । स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।