माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक स्थगित

काठमाडाैँ – नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक स्थगित भएकाे छ। बुधबार दिउँसाे ३ बजे बस्ने भनिएकाे बैठक स्थगित भएकाे हाे।  अर्काे बैठककाे मिति तय भएकाे छैन। सरकारमा सहभागी हुने मन्त्रीहरुकाे नाम टुंगाे लगाउन माओवादीमा सकस परेकाे छ। अध्यक्ष पुष्पकमल दाहालले सबै सांसदले मन्त्री बनाउन दबाब दिएपछि आफू मानसिक तनावमा रहेकाे बताएका थिए। आज बिहान बसेकाे […]

सम्बन्धित सामग्री

माओवादी स्थायी कमिटी बैठक सर्‍यो

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक भेली बस्ने भएको छ। आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकको कारणले स्थगित भएको एक स्थायी कमिटी सदस्यले बताए। स्थायी कमिटी बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ। यसअघि आज बिहान ८ बजेका लागि तय भएको बैठक अपरान्ह ४ बजे बस्ने भनिएको थियो।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागबण्डाको विषयमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेका बेला माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौंं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकमा संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

अहिले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक बिहान ८ बजेबाट पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता...

प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसेको हो । बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो । माओवादीको महाधिवेशन सुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको […]

प्रज्ञामै सुरु भयो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको हो। आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि बन्दसत्र केही समयका लागि स्थगित भएको हो। त्यसलगत्तै पार्टीको स्थायी कमिटी बैठक चलिरहेको छ। यस अघि बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको बैठकमा राष्ट्रिय सम्मेलनका विषयमा छलफल भएको थियो । थप छलफल गर्नु पर्ने भएकाले आज पनि पार्टी कार्यालय पेरिसडाँडामा बैठक माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । आज पनि बैठक राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने जनाइएको छ । हिजोको […]

नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी

काठमाडौं,  १ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक अहिले जारि छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज (सोमबार) विहान ८ बजेबाट सुरु भएको जनाइएको छ । बैठकमा अध्यक्षसहित अधिकांश नेता सहभागी भएका छन् । बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको बुझिएको छ । माओवादी केन्द्रले कार्तिक १३ गते वडा र मङ्सिर […]

केन्द्रीय कमिटीअघि माओवादीको स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक बसिरहेको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।