चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड धनगढी पुगे

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । सोमबार  सत्तासाझेदार दलले धनगढी रंगशालामा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न दुई शीर्ष नेता धनगढी आएका हुन्। प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बसेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने धनगढीको रुबस होटेलमा बसेका छन्।  धनगढी रंगशालाको चुनावीसभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्

सम्बन्धित सामग्री

देउवा र प्रचण्ड सहभागी सभामा किन गएनन् पार्टीकै उम्मेदवार ?

२९ कात्तिक, नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी चुनावी सभामा दुई जना प्रदेशसभा सदस्य उम्मेदवार उपस्थित भएनन् । मंगलबार नवलपरासीको क्षेत्र नं. १ मा आयोजना गरेको सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधन देउवा र प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए । तर त्यहाँ क्षेत्र नं. १ […]

देउवा र प्रचण्ड आज दैलेख आउँदै

कर्णाली – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेकाे माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव […]

चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड कर्णाली आउँदै

देउवा र प्रचण्डले सुर्खेत र दैलेखमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

चुनावीसभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड पुनः कर्णाली आउँदै

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः कर्णालीमा आउने भएका छन् । सुर्खेत र दैलेखमा आयोजना...

देउवा र प्रचण्ड आज कर्णालीमा, सुर्खेत र दैलेखमा सम्बोधन गर्ने

सुर्खेत : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म‌गलबार सुर्खेत र दैलेखमा दुई चुनावी‌ सभामा सम्बोधन गर्ने भएका छन्।सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन्। त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालय सदस्य सूर्यकिरण शर्माले जानकारी दिए।यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई

कञ्चनपुर पुगेर ओलीले भने : भारतमा देउवा म्याउम्याउ, प्रचण्ड खुसुखुसु !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर म्याउम्याउ गरेको बताएका छन् । साथै अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएर खुसुखुसु गरेको ओलीको भनाइ छ । बुधवार कञ्चनपुरमा पार्टीको कार्य क्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि भारतसँग प्रस्ट भन्न नसकेको बताए । उनले गठबन्धनले लिम्पियाधुरा लिपुलेक आफ्नो भूमि भन्न नसकेर ‘समस्या’ भनेर भन्ने ग

'देउवा राष्ट्रपति, प्रचण्ड र आरजू पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनिसक्यो'

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले आगामी  निर्वाचनपछि शेरबहादुर देउवा राष्ट्रपति बन्ने सहमति भइसकेको दाबी गरेका छन्। एमालेनिकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजू राणा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको दाबी गरेका हुन्। उनले भने, ‘हामी अध्ययक्षले चुच्चे नक्सा बनाइदिनुभयो। तर, देउवा सरकारले बुच्चे बनायो। किन बन्यो थाहा

चुनावीसभालाई सम्बोधन गर्न देउवा धनगढीमा, प्रचण्ड पनि सँगसँगै

धनगढी । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् । देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड पनि राति अबेर पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले उक्त […]

दाङको चुनावी सभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने

२५ वैशाख, दाङ । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दैछन् । आइतबार घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ आउँदैछन् । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ आउन लागेका हुन् । तुलसीपुरको अरनीको मैदान र […]

रेनु जिताउन चितवन झर्दै देउवा र प्रचण्ड

काठमाडौं, २० बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनमा बढि केन्द्रित हुने भएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चितवनको आमसभामा सम्बोधन गर्न जाने भएका छन्। गठबन्धनले यही बिहीबार […]