फागुन १ मा फेरि 'चपली हाइट-३' प्रदर्शन हुने, निर्माता भन्छन् : अन्तिम मौकामा साथ दिनुहोस्

काठमाडौं : काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले फागुन १ गतेदेखि सिनेमाहल खोल्न पाइने निर्णय गरिसकेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्‍ला अधिकारीको संयुक्त बैठकले फिल्म हल संचालन गर्न दिने निर्णय गरेको हो। कोरोना भाइरसको ओमोक्रन संक्रमण फैलिएसँगै माघ पहिलो सातादेखिदेखि फिल्महरु बन्द थिए। प्रशासनको निर्णयसँगै रिलिज…