इरानले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकामाथि थपियो अर्को टाउको दुखाइ (भिडियो)

इजरायलले इरानको परमाणु हतियार कार्यक्रमविरुद्ध कदम चाल्ने बताएको दुई दिनपछि नै बिहीबार इरानले दुई हजार किलोमिटर परसम्म पुगेर मार हान्नसक्ने क्षेप्यास्त्रको प्रक्षेपण गरेको हो । इरानले इजरायललाई राष्ट्रको रुपमा मान्यता दिँदैन ।

सम्बन्धित सामग्री