बजेटमार्फत घरमै नापी नक्सा पाइने व्यवस्था गरिँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सबै जिल्लामा जग्गा नापीको नक्सा घरमै बसेर पाउने व्यवस्था गर्ने भएको छ । नापी र मालपोतमा व्यापक सुधार गर्ने गरी प्रविधिमैत्री बनाउन लागिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले प्रविधिमा आधारित रहेर घरमै बसेर नापीको नक्सा पाउने गरी मालपोत कार्यालय र नापी […]