दक्षिण एसियाको पहिलो मानव निर्मित सुरुङमार्गमा पर्यटकलाई प्रवेश दिइने

चुरे मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग पुननिर्माण सकिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–१५ मा पर्ने चुरियामाई सुरुङमार्ग पुनर्निर्माण थालिएको २३ महिनामा सकिएको हो । सुरुङमार्ग पुनर्निमाणको लागि २०७८ साउन १४ गते शिलान्यास गरिएको थियो, आगामी असार मसन्तसम्म सबै काम सकिने पक्का भएको छ । […] The post दक्षिण एसियाको पहिलो मानव निर्मित सुरुङमार्गमा पर्यटकलाई प्रवेश दिइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....