संसदले कानुन बनाउन सकेन : सभामुख

काठमाडौँ – सभामुख देवराज घिमिरेले संसदले कानुन बनाउन नसकेको गुनासो गरेका छन्। कानुन निर्माण गर्ने महत्वपूर्ण निकाय प्रतिनिधिसभाको प्रमुख रहेका घिमिरेले नै संसद कानुन बनाउने कामबाट विमुख भएको टिप्पणी गरेका हुन्। राष्ट्रिय मानव अधिकार आयोगले धुलिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले संसद अवरोध भइरहँदा कानुन निर्माणमा बाधा परेको जनाएका हुन्। उनले भने, ‘केही सातादेखि संसद […]