इक्वेटोरियल गिनीले डिफेन्डिङ च्याम्पियन अल्जेरियालाई हरायो

काठमाडौं । इक्वेटोरियल गिनीले अफ्रिका कप अफ नेशन्स फुटबलमा साविक विजेता अल्जेरियालाई हराएको छ । क्यामरुनमा जारी प्रतियोगिताको दोस्रो खेलमा हारेपछि अल्जेरियाको भने राउण्ड अफ सिक्स्टिनमा पुग्ने बाटो कठिन भएको छ । गएरातिको खेलमा इक्वेटोरियल गिनीले अल्जेरियालाई १–० ले हराएको हो । हारसँगै अल्जेरिया समुह ई को पुछारमा रहेको छ । दुई खेलबाट उसको १ […]

सम्बन्धित सामग्री

आईपीएलमा चेन्नईंको विजयी सुरुवात, पहिलो खेलमा आरसीबीलाई ६ विकेटले हरायो

डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आईपीएल २०२४ मा विजयी सुरुवात गरेको छ । नयाँ कप्तान रुतुराज गायकवाडको नेतृत्वमा रहेको सीएसकेले सिजनको उद्घाटन खेलमा आरसीबीलाई ६ विकेटले हराएको हो । चेपौक स्टेडियम, चेन्नईमा टस जितेर ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । अनुज रावतले सर्वाधिक ४८ रन बनाए । विराट […]

दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो

सुशिल पन्त क्षेत्री, भरतपुर स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । बिहीबार क्वाटरफाइनलका तीन खेल भएका छन् । चाबहिल भेट्रान, एनआरटी एफसी भेट्रान र डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा चाबहिलले आयोजक चितवन भेट्रान निलोलाई ३–१ ले हरायो । […] The post दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो first appeared on हाम्रो खेलकुद.

एपीएफ क्लबले डिफेन्डिङ च्याम्पियन मछिन्द्रलाई हरायो

काठमाडौँ। एपीएफ क्लबले डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार दशरथ रंगशालामा भएको खेलमा एपीएफले मछिन्द्रलाई १–० गोलले पराजित गरेको हो।

जेनिथ र निम्स  रेडिअन्ट कपको फाइनलमा

जेनिथ र डिफेन्डिङ च्याम्पियन निम्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । जेनिथले ओसिसलाई ५४–३२ ले पराजित गर्यो । जेनिथको जितमा सुशील शाहीले २८ अंक योगदान गरे । सफल नेपालीको ८ अंक सहयोगमा निमसले एचएचसीएलाई ३८–१४ ले हरायो ।सिनियर गल्र्समा संस्कृति र डिफेन्डिङ च्याम्पियन निम्सले उपाधि भिडन्त पक्का गरे । संस्कृतिले आयोजक रेडिअन्ट पब्लिकलाई १९–१३ तथा निम्सले न्यु भिजन एकेडेमीलाई १५–७ ले पाखा लगाए । संस्कृतिकी त

रियल र सिटीको विजयी सुरुवात, चेल्सी पराजित

काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिले विजयी सुरुवात गरेको छ। रियलले सेल्टिकलाई समूह ‘एफ’ को खेलमा ३–० ले हरायो। त्यसमा भिनिसियस जुनियर, लुका मोडरिच र एडेन हेजार्डले गोल गरे।गएराति नै भएको अर्को खेलमा साख्तर डोनेस्कले आरजी लाइपजिगलाई ४–१ ले हरायो। म्यान्चेस्टर सिटीले इर्लिङ हल्यान्डको दुई गोलमा सेभियालाई  ४–० ले हरायो। यस्तै पीएसजीले भने केयलियन एम्बापेको दुई गोलमा युभेन्ट्सलाई २–१ ले पन्छायो।चेल्सी भने

सेन्ट्रल जाेन भलिबल - नेपाली महिला टाेलीले श्रीलङ्कालाई हरायाे

काठमाण्डाै – बङ्गलादेशमा आज बिहीवारदेखि सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ ।डिफेन्डिङ च्याम्पियन नेपालले श्रीलङ्कालाई तीन–दुईको सेटमा हरायो । लगातार दुई सेटमा पराजय भोगेको नेपाली टाेलीले पछिल्ला तीन सेट जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट २१–२५ ले गुमाएकाे थियो । तर तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा फर्कने सङ्केत गरेको थियो । चौथो सेट ...

दक्षिण अफ्रिकाले हरायो वेस्ट इन्डिजलाई

दुबई, (एजेन्सी) । जारी क्रिकेट टी–२० विश्वकप सुपर १२ अन्तर्गत मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले जित हात पारेको छ । समूह १ को उक्त खेलमा दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजलाई ८ विकेटले हराएको हो । वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेर १ सय ४४ रनको मध्यम लक्ष्य तेस्र्यायो । जवाफमा दक्षिण अफ्रिकाले २ विकेट गुमाएर […]

लोयल्टी च्याम्पियन

आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनल खेलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले हरायो ।

जर्मनी र इंग्ल्यान्ड विश्वकपमा छनोट

डिफेन्डिङ च्याम्पियन जर्मनीले अर्को वर्ष रुसमा हुने विश्वकपमा बिहीबार राति आफ्नो स्थान सुरक्षित गरेको छ । यसका लागि जर्मनीले उत्तरी आयरल्यान्डलाई ३–१ ले हरायो ।