नेपाली कांग्रेसले सातै प्रदेशसभामा संसदीय दलको नेता चयन लगायत अन्य कामको सहजिकरण गर्न केन्द्रीय नेताहरुलाई तत्कालै खटाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीसभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रदेश नम्बर १ मा मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश…