नेपाल–भारत रेलसेवा सम्झौताको संशोधनमा हस्ताक्षर

न्युज अफ नेपाल, काठमाडौं । नेपाल र भारत सरकारबीच आज ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच आज भर्चुअल कार्यक्रममा सो हस्ताक्षर भएको हो । भारतका तर्फकाट भारतीय रेल मन्त्रालय, परिचालन तथा व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहांतीले तथा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति […]

सम्बन्धित सामग्री

नेपाल–भारत रेलसेवा सम्झौता : प्रवद्र्धन आवश्यक

सम्झौताको १७ वर्षमा व्यापारको प्रकृति र मात्रामा ठूलो परिवर्तन आएको छ । त्यसैले सम्झौताको समयमै मूल्यांकन आवश्यक छ । नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई बढावा दिन दुई छिमेकी देशहरूले हालै रेलसेवा सम्झौताको परिमार्जन गरेका छन् । लेटर अफ एक्सचेन्जको संशोधित पाठका अनुसार सबै आधिकारिक निजी कन्टेनर ट्रेन अपरेटरहरू (भारतीय र नेपाली) भारतीय रेलको सञ्जालको उपयोग नेपालको आयात […]

नेपाल–भारत रेलसेवा सम्झौताको नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा स्वागत

नेपाल–भारत रेलसेवा सम्झौतामा संशोधन भएको भन्दै नेपाल–भारत उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।नेपाल र भारत दुई देशका अधिकारीबीच भर्चुअल रुपमा सम्पन्न उक्त सम्झौता संशोधन कार्य तथा लेटर अफ एक्स्चेन्जले आजको विद्यमान नेपाल–भारत रेलसेवा सम्झौता परिवर्तित विश्व व्यापारलगायत अन्य क्षेत्रीय सम्झौताहरु साफ्टा, बिमस्टेक तथा वर्तमान विश्व व्यापार परिवेश अनुकूल हुन नसकिरहेको कारण यसमा समय सापेक्ष […]