कुमारी बैंक र ल्यान्डमार्क फुडस्बीच सहकार्य

कुमारी बैंक र जावलाखेल स्थित ल्यान्डमार्क फुडस्बीच आफ्ना सेवामा छुट दिनेबारे समझदारी भएको छ । कुमारी बैंकले बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा ग्राहकले विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचाय र ल्यान्डमार्क फुडस्का संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । सो सहकार्य पश्चात् कुमारी बैंकका […]