फूलपातीमा भरिभराउ चुरियामाई, तस्बिरमा हेर्नुहोस्

बडादसैँको आज सातौँ दिन फूलपाती । मकवानपुरको चुरियामाई सहित विभिन्न शक्तिपीठमा भक्तजनहरुको भीड लागेको छ । मकवानपुर र बारा जिल्लाको सीमानामा पर्ने चुरे पहाडकै फेदीमा रहेको चुरियामाई मन्दिर हिन्दु शक्तिपीठ हो । हेटौंडाबाट करिव ७ किलोमिटर दक्षिणतर्फ यात्रा गरेपछि सो मन्दिर पुगिन्छ । महेन्द्र राजमार्गसँग जोडिएको सो मन्दिरमा दसैँ लगायत विभिन्न चाडपर्वमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।महेन्द्र राजमार्गमा पर्ने तत्कालीन चुरियामाई सुरुङ खन्ने क्रममा मूर्तिको उत्पत्ति भएकोले ‘चुरियामाई देवी&rsquo

सम्बन्धित सामग्री

घर फर्कनेको लर्को [तस्बिरहरू]

दसैं सुरु भएसँगै काठमाडौंबाट बाहिरिनेहरुको चापले यहाँका मुख्य सडक अस्तव्यस्त भएकका छन् । यात्रुले भरिभराउ लामो दूरीका सवारी साधन काठमाडौंबाट छुट्न थाल्दा जाम नै भएको छ । सोमबार कोटेश्वरबाट बाहिर जानेको निकै भीड लागेको थियो । हेर्नुहोस् तस्बिरहरु

कमलपोखरीमा बालकहरूको बाँकटे, तस्बिरमा हेर्नुहोस्

मौसमी वायुको प्रभावका कारण देशभर वर्षा हुँदा कतिपय स्थानमा बाढीपहिरो तथा डुबानको समस्या देखिएको छ । राजधानीमा पनि निरन्तरको वर्षाले बागमती, विष्णुमतीसहितका खोलानालाको बहाव बढेको छ । यति मात्रै होइन राजधानीका पोखरीहरू पनि भरिभराउ बनेको छ । यस्तैमा एक रहेको छ, राजधानीको कमल पोखरी । वर्षासँगै कमलपोखरी भरिन पुगेको छ भने आसपासका क्षेत्रका केही बालक आइतबार पौडी खेल्दै गरेको अवस्थामा भेटिए । राजधानीमा बढ्दो गर्मीका बीच उनीहरु कमल पोखरीको पानीमा बाँकटे हान्न व्यस्त देखिन्थे । पोखरी धमिलो र केही फोह