एमाले र गोविन्दराज समूहको तालमेल : पौडेल-जोशी दुश्मनीको उपज

केन्द्रदेखि जिल्लासम्मको राजनीतिमा दशकौंदेखि कांग्रेस नेता जोशी र पौडेलको ‘दुश्मनी’ आसन्न स्थानीय निर्वाचनमा नयाँ शिराबाट अगाडि बढेको छ । जोशी समूहले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा एमाले-राप्रपा तालमेल

कञ्चनपुरमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। पाँच बुँदे सहमतिपत्रमा एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्ट र राप्रपा अध्यक्ष गजेन्द्र चन्दले हस्ताक्षर गरेका छन्।  चुनावी तालमेलका लागि आयोजित कार्यक्रममा...

बाबुरामको गृहनगर पालुङटारमा एमाले र जसपाबीच तालमेल

गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह नगरमा सत्ता गठबन्धन सम्बद्ध जसपाले एमालेसँग तालमेल गरेको हो । नेपाली काँग्रेससँग गरिएको तालमेल भाँडिएपछि जसपाले एमालेको साथ लिएको छ । पाँच दलीय गठबन्धन दल बाहिर गएर तालमेल नगर्न नमिल्ने गठबन्धनको केन्द्रीय नीति विपरीत पालुङटारमा एमाले र जसपाबीच तालमेल भएको छ । गठबन्धनका शीर्ष नेता भट्टराईको समन्वयमा मंगलबार दिउँसो एमाले र जसपाको जिल्ला नेतृत्वले त

हुम्लाको खार्पुनाथमा एमाले र एकीकृत समाजवादीबीच तालमेल

देशभर आरोप्रत्यारोपमा लागेका एमाले र एकीकृत समाजवादीबीच हुम्लाको  खार्पुनाथ गाउँपालिकामा भने तालमेल भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षमा तालमेल गरेर दुवै दलका...

धादिङमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल

काठमाडौं : धादिङमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल भएको छ।नेकपा एमाले धादिङले प्रेस विज्ञप्ति निकालेर एमाले र राप्रपाबीच तालमेल भएको जानकारी गराएको हो। जिल्लामा २ वटा नगरपालिका र ११ वटा गाउँपालिका रहेका छन्।एमाले जिल्ला सचिव अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) र राप्रपा नेपालका केन्द्रीय सदस्य निरबहादुर श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा तालमेल गरिएको छ, तालमेललाई कार्यान्वयन गर्न गराउन सम्पूर्ण पालिकाका प्रमुख र वडा प्रमुख कमरेडहरूलाई निर्

गुल्मी र प्युठानमा एमाले-माओवादीबीच तालमेल

लुम्बिनी प्रदेशका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको छ । केन्द्रमा सत्ता गठबन्धन दलहरूको एमालेसँग तालमेल नगर्ने सहमति भएपनि लुम्बिनी प्रदेशका गुल्मी र प्युठान जिल्लाका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको हो । प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका हुन् ।  झिमरुक गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर महतरा र उपाध्यक्षमा एमालेकी विष्णु जीएमले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीले तीनवटा र एमालेल

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

आसन्न निर्वाचनमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । केन्द्रीय स्तरमा बनेको सत्तारुढ गठबन्धनको विपक्षमा गएर सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने निर्णय गरेको हो ।आगामी वैशाख ३० गते हुने निर्वाचनमा सुनकोशीको अध्यक्ष एमाले र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरी तालमेल गर्ने सहमति भएको हो । उम्मेदवार फिर्ताको आज अन्तिम दिन दुवै पार्टीका उम्मेदवारले मनोनयन फिर्ता लिएर तालमेल गर्ने सहमति भएको हो । उम्मेदवारी फिर्ता

देशका विभिन्न पालिकामा एमाले र राप्रपाबीच तालमेल

काठमाडौं, १२ वैशाख । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच देशका विभिन्न पालिकाहरुमा तालमेल भएको छ । भरतपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उम्मेदवार उठाउने गरी तालमेल भएको छ । भरतपुरमा गठबन्धनका तर्फबाट माओवादी नेता रेनु दाहालले मेयरमा उम्मेदवारी दर्ता गर्ने भएकी छिन् । झापाको दमकमा एमाले र राप्रपाबीच तालमेल भएको छ । राप्रपाले मेयर […]

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । हिजो (आइतबार) दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हो । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]

भरतपुरमा एमाले–राप्रपाबीच तालमेल

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा अन्तिम समयमा आएर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ।आइतबार राति एमाले र राप्रपाले चुनावी तालमेल गर्ने सहमती गरेका हुन्। भरतपुरको मेयरमा राप्रपाले एमालेलाई सघाउने र उपमेयरमा राप्रपालाई एमालेले सघाउने सहमति भएको चितवन एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए।भरतपुरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने निर्णय गरिसकेको छ। यसअघि एमालेसँग चुनावी  तालमेल गर्ने सहमति नभएको भन्दै राप्रपाले भरतपुर महानगर

भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

११ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। आइतबार दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हाे । भरतपुरकाे मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]