यू–१५ महिला साफ च्याम्पियनसिप : समूह उपविजेता बन्दै नेपाल अन्तिम चारमा

भुटानमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरको छ ।  आज बंगलादेशसँग शून्यकाविरुद्ध ३ गोलले पराजित भएपछि नेपाल समूह उपविजेता भएको हो । अब फाइनल प्रवेशका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारत आजै भएको पहिलो खेलमा समूह विजेता बन्दै अन्तिम चारमा प...

सम्बन्धित सामग्री

कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार रेनुका १० हप्ता चोटबाट बाहिर रहने जानकारी गराएको हो ।  सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दौरान रेनुकालाई चोट लागेको थियो । १९औं एसियन गेम्सको लागि प्रशिक्षणमा रहेकी रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएपछि ग्वार्काेस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया गरिएको थियो । रेनुका १० हप्ता मैदान बाहिर रहेसँगै लगातार दोस

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको हो । अब साफ च्याम्पियनसिप भदौं १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्वर १०) सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का […]

महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाण्डौ – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।  बंगलादेशको ढाकामा आज बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गर्नुभएको थियो । त्यही प्रस्तावलाई समितिले अनुमोदन गरेको हो । साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।   नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विरा...

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौँ– बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो । यस्तै यु–१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

१८ असार, काठमाडौं । दक्षिण एसियाली फुटबल (साफ) को महिला च्याम्पियनसिपको छैटौं संस्करण नेपालमा हुने भएको छ । आगामी साउन २४ देखि भदौ २५ सम्म अर्थात अगष्ट ९ देखि सेप्टेम्बर १० सम्म प्रतियोगिता हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बंगलादेशमा भएको साफ कंग्रेसअघि साफको कार्यकारी समितिको बैठकले नेपालमा महिला साफ च्याम्पियनसिप आयोजना […]

साफ च्याम्पियनसिप भदौमा गर्न प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिप भदौमा नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको छ । एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँगको भेटमा महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको बताइएको छ । […]

महिला साफ च्याम्पियनसिप भदौमा गर्ने प्रस्ताव

काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो । एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त […]

यू–१८ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै

काठमाडौँ – यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा आज (मंगलबार) नेपालले आयोजक भारतको सामना गर्ने भएको छ । भारतको जमसेदपुरमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच बेलुका सवा ७ बजे प्रतिस्पर्धा हुन लागेको हो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा दुबै टोली एक अर्कालाई हराएर सुखद सुरुआत गर्न चाहन्छन् । नेपालले दोस्रो […]