एमाले नेता पण्डितकाे प्रश्न: आर्शिवाद नपाएर निर्वाचन मिति घोषणामा ढिलाई भएको त होइन?

‘आर्शिवाद लिन गएको ठाँउबाट आर्शिवाद नपाएर निर्वाचन मिति घोषणा गर्न ढिलाई गरेको त होइन?’, उनले आइतबार संसदको शून्य समयमा बोल्दै प्रश्न गरे। पण्डितले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणप्रति इंगित गर्दै भनेका हुन्।...