कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ । मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ […]