हिमालय एयरलाइन्सले भित्र्यायो चौंथो जहाज

२० फागुन, काठमाडौं । नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले चांैथो जहाज भित्राएको छ । आफ्नो पाचौं वाषिर्कउत्सवको अवसर पारी कम्पनीले चौथो जहाज नेपाल ल्याएको हो । सोमबार ए ३१९-११५ विमान काठमाडौं आइपुगेको कम्पनीले जनाएको …