निफ्रा बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन

काठमाडौं, २५ असोज । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको जनाएको छ । बैंकले ०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ दशमलव ५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १ अर्ब ८० करोड बराबरको […]

सम्बन्धित सामग्री

पन्ध्र हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

१५ वटा हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरूले आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ६२ वटा हाइड्रोपावर कम्पनीमध्ये हालसम्म १५ वटा...

मितेरी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजारको १२.३५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव […]

१३ कम्पनीको लाभांश प्रस्ताव बोनसभन्दा नगद प्राथमिकतामा

वाणिज्य बैंकसहित १३ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । साधारणसभा बोलाएका कम्पनीहरूले लाभांश प्रस्ताव गरेका हुन् । कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा बोनस सेयरमा भन्दा बढी नगद लाभांशमै बढी केन्द्रित देखिएका छन् ।  ग्लोबल...

कुमारीको १२.५ प्रतिशत लाभांश प्रस्ताव

कुमारी बैंकले १२.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । १४ अर्ब ७१ करोड चुक्ता पुँजी भएको बैंकले लाभांश बापत एक अर्ब ८३ करोड रुपैयाँ लाभांश दिन लागेको हो ।यस्तो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको साधारण सभाले पारित गर्न बाँकी छ ।

पाँच कम्पनीले गरे लाभांश प्रस्ताव

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत पाँच कम्पनीले आफ्ना सेयरधनीका लागि लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष ०७८/७९ को वितरणयोग्य मुुनाफाबाट लाभांश बाँड्ने भएका हुन् । नेप्सेमा १३ वटा समूूहमा सूचीकृतमध्ये पाँच...

सिद्धार्थ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

काठमाडौं, २० माघ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १८ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

महालक्ष्मी विकास बैंकद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

महालक्ष्मी विकास बैंकले २१.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) समक्ष २० प्रतिशत बोनस सेयर र १.०४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।बैंकको सञ्चालक समितिको बैठकले ३ अर्ब ३४ करोड २४ लाख चुक्ता पुँजीको २१.०४ प्रतिशतले हुन आउने ७० करोड ३६ लाख लाभांश प्रस्ताव गरेको हो । लाभांश […]

पुनर्विमा कम्पनीले परिमार्जन गर्यो लाभांश प्रस्ताव

नेपाल पुनर्विमा कम्पनीले प्रस्तावित बोनस सेयर र नगद लाभांश परिमार्जन गरेको छ । कम्पनीले यसअघि २०७८ असार महिनामा बसेको सञ्चालक समितिको बैठकबाट १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।कम्पनीले आफ्नो वितरण योग्य नाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब को उक्त लाभांश प्रस्ताव गरेको थियो । तर, बीमा समितिले पत्र काटेपछि कम्पनीले आफ्नो पहिलाको लाभांश प्रस्ताव परिमार्जन गरेको जनाएको छ । समितिले पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट

प्रुडेन्सियल इन्स्योरेन्सको ८.४२% लाभांश प्रस्ताव

प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । यही माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६-०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजारको कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ८ […]