मधेस सरकारले आरिफ शेख र गुल्सन झालाई जनही दुई लाख रुपैयाँ दिने

जनकपुरधाम – युएईविरुद्धको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख र गुल्शन झालाई मधेस सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ। बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युएईविरुद्धको खेलमा आरिफले ५२ रन र झाले ५० रन बनाएका थिए। मधेस प्रदेशबाट राष्ट्रिय टिममा खेलिरहेका दुवै जनालाई मधेस सरकारले जनही २ लाख रुपैयाँ दिने मुख्यमन्त्री सरोजकुमार […]