बेलायती प्रधानमन्त्री लिज ट्रसको राजीनामा

लण्डन : बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन्। एक दिनअघि सत्तारुढ कन्जरभेटिभ पार्टीका वरिष्ठ नेताहरूले लिज ट्रसलाई बोलाएर राजीनामा दिन आग्रह गरेका थिए।उनको मन्त्रिपरिषद्का अर्थमन्त्री र गृहमन्त्रीले यसअघि नै पद त्यागेका थिए। लिज ट्रस प्रधानमन्त्री बनेदेखि नै विपक्षीको निशानामा थिइन्। कर कटौतीको उनको आफ्नै दलका सांसदहरूले आलोचना गरेपछि सरकारले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो। अब कन्जरभेटिभ पार्टीको नयाँ नेता पुनः निर्वाचित हुने विश्वास गरिएको छ। सत्तारुढ दलका सांसदले चा

सम्बन्धित सामग्री

बेलायती प्रधानमन्त्रीको पद दुई महिना नपुग्दै संकटमा

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रस पदमा आएको दुई महिना नपुग्दै संकटमा पर्नुभएको छ । प्रधानमन्त्री बनेदेखि नै विवादमा पर्दै आउनु भएकी ट्रसको संकट गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा दिएपछि झनै चुलिएको हो । गृहमन्त्री ब्रेवरम्यानले सरकार आफ्ना प्रतिवद्धताहरुबाट बहकिएको आरोप लगाउनु भएको छ । त्यसलगत्तै हाउस अफ कमन्समा बुधबार राति भएको फ्रयाकिङ अर्थात […]

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि ९ मन्त्रीको नाम चर्चामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएपछि अब सत्तारुढ कन्जरभेटिभ पार्टीमा नेतृत्वको चयन हुनेछ । नयाँ आउने नेतृत्व नै आगामी प्रधानमन्त्री हुनेछ । पछिल्लो निर्वाचनमा कन्जरभेटिभको बहुमत आएको र त्यस निर्वाचनबाट जितेर आएको सदनको समय नसकिएकाले बाँकी अवधि पनि कन्जरभेटिभ पार्टीकै नेताले सरकार चलाउनेछन् । आगामी अक्टोबरसम्ममा कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चुनिनेछन् । अहिले यहाँ सो प्रतिस्पर्धामा उठ्ने सम्भावना रहेका र बलियो सम्भावना भएका नेताको चर्चा गरिएको छ ।  लिज ट्रस ज