उत्तर कोरियाले हालै मात्र नयाँ अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रणाली (आईसीबीएम) परीक्षण गरेको अमेरिकाले जनाएको छ । जसलाई अमेरिकाले गम्भीर र भड्काउने खालको भएको जनाएको छ ।२ फेबु्रअरी र मार्च ४ मा लन्च गरिएको यो क्षेप्यास्त्रले टोही उपग्रहको विकासमा केन्द्रीत रहेको उल्लेख गरेको छ ।पेन्टागनले यसलाई पूर्ण दुरीको अन्तरद्विपिय लन्चपूर्वको परिक्षणात्मक मात्रै भएको जनाएको छ ।न्यूनतम दुरी ५५०० किमी सहित आईसीबीएम अमेरिकासम्म पुग्न सक्छ । यी क्षेत्रप्यास्त्रहरु परमाणु हतियार बोक्न सक