काठमाडौं । झापा क्षेत्र नम्बर -३ मा मतगणना सुरु भएको छ । झापा क्षेत्र नं ३जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । मतगणनाका लागि सर्वदलीय बैठक बसेसँगै मत गणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए । क्षेत्र नं ३ मा ८९ हजार सय ३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयको […]