नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी

पाँचथर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय तह निर्वाचनमा टिकट बाँडफाडको बिषयमा अन्सन्तुष्ट बनेका आक्रोशित नेता–कार्यकर्ताले आफ्नै पार्टीको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले जिल्लामा उम्मेद्वार टुङ्गो लगाइसक्दा पनि काँग्रेसले मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेद्वार टुङ्गो लगाउन नसकेको भन्दै नेतृत्वसँग असन्तुष्ट समूहले कार्यालयमा तालाबन्दी […] The post नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुको हस्ताक्षर अभियान सुरु

काठमाडौँ । (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गरेको तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ। नेविसंघले २७ असारमा त्रिवि रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ। अनेरास्ववियुले सो तालाबन्दीको विरोधमा अनेरास्ववियुले हस्ताक्षर अभियान सञ्चालन गरेको […]

गठबन्धनको निर्णय विपरित पोखराको मेयरका लागि काँग्रेसबाट १८ जनाको नाम सिफारिस

नेपाली काँग्रेस पोखराले मेयर र उपमेरको आकांक्षीहरुको नाम केन्द्रमा पठाउने भएको छ । महानगर अन्तर्गतका सभापतिहरूको भेलाले दुवै पदका आकांक्षीको नाम जिल्लामा पठाउने र जिल्लाले प्रदेश हुँदै केन्द्रमा पठाउने निर्णय गरिएको हो ।पोखराको मेयर पद एकीकृत समाजवादीलाई दिने केन्द्रीय सत्ता गठबन्धनले बुधबार साँझ निर्णय गरेपछि स्थानीय स्तरमा काँग्रेस नेता कार्यकर्ताहरु रुष्ट छन् । पोखरा महानगर समितिले त्यसको विरोधमा जिल्ला कार्यालयमा तालाबन्दी गरिदिएको छ । त्यसपछि वडा सभापतिहरूको बैठक बसेको थियो । बैठकमा पो

भीमेश्वर नगरपालिकामा तालाबन्दी

नेपाली काँग्रेस भीमेश्वर नगर समितिले भीमेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । नगरवासीले तिरेको करबाट विभिन्न शीर्षकमा आफू निकट कार्यकर्तालाई रकम वितरण गरेको भन्दै काँग्रेस नगर समितिले मङगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

बाँके काँग्रेस कार्यालयमा तालाबन्दी

नेपाली काँग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्। दुई सय ३९ फर्जी सदस्यता थपे भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेको भन्दै यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो।उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने जिल्ला नेता पोषण केसीको भनाइ छ । सदस्यता विवाद मिलेपछि काँग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवे

काँग्रेसको सदस्यता वितरणमा धाँधली भएको भन्दै तालाबन्दी

बिराटनगर । नेपाली काँग्रेस, मोरङ क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यकर्ताले तालाबन्दी गरेका छन् ।क्रियाशील सदस्यता वितरणमा  धाँधली भएको आरोप लगाउँदै पार्टीको ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्नेहरूमा विराटनगरका नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठ छन् ।नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको श्रेष्ठ र घिमिरेले जा