अनियमित विद्युतले करिडोरका उद्योगमा नोक्सानी

वीरगन्ज-देशकै ठूलो औद्योगिक करिडोर वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा विद्युत अनियमित हुँदा औद्योगिक क्षेत्रमा ठूलो नोक्सानी भएको छ । विगतमा ऊर्जा संकट बेहोरेका यहाँका उद्योगी–व्यवसायीहरूले लोडसेडिङ नभएको अवस्थामा विद्युत अनियमित हुँदा ठूलो नोक्सानी बेहोर्नुपरेको गुनासो गरेका छन् ।विद्युत प्राधिकरणले देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि बारा र पर्साका उद्योगमा विगतको लोडसेडिङलाई पनि बिर्साउने गरी विद्युत अनियमित […]