धनकुटामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

धनकुटा, पुस ३० । धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका वडा नम्बर २ नागढुंगास्थित कोशी राजमार्गमा बा प्र ०३ ००१ क ०५४९ नम्बरको टिपर आज बिहान सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टिपर चालक प्युठान मान्डवी […]

सम्बन्धित सामग्री

नुवाकोटमा टिपर दुर्घटना, १ जनाको मृत्यु, ५ जना घाइते

नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।  मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ वर्षीया वसन्ती बलामी रहेकी छन् ।बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौंतर्फ ल्याइएको छ । घाइतेमध्ये टिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ ।

नुवाकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडाैँ- नुवाकोटको ककनी गाँउपालिका-१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका-१ की अन्दाजी ३२ वर्षीया बसन्ती बलामी रहेकी छिन्। बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। घाइतेमध्ये ट्रिपरमा […]

लमजुङमा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

लमजुङ । लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ । मध्यनेपालस्थित भोर्लेटारबाट आइतबार दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । […]

लमजुङमा टिपर दुर्घटना हुँदा घटनास्थलमा नै चार जनाको मृत्यु

लमजुङः लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको छ। मध्यनेपालस्थित भोर्लेटारबाट आज दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नम्बर ७ तर्फ आउँदै गरेको बा ४ ख ७७८१ नम्बरको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका…

काठमाडौंको शंखरापुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

२७ चैत, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-१ नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६३७९ नम्बरको टिपर शनिबार राति पौने १० बजे दुर्घटना हुँदा सोही टिपरका सहचालक २० वषर्ीय किरण बास्कोटाको मृत्यु भएको हो । धादिङको थाक्रे गाउँपालिका-७ घर भएका बास्कोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

जन्ती बोकेको टिपर दुर्घटना, २ जनाको मृत्यु

सिन्धुली, फागुन ३० । जिल्लाको दुधौली नगरपालिकामा विवाहको जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुधौली नगरपालिका ५ सिर्थौली बाढी गाउँबाट उदयपुरको कटारी तर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर […]

रुकुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाका करिब २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका २५ वर्षका दामु बुढाको मृत्यु भएको हो । उनिहरुको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै दुर्घटनामा अन्य दुई जना घाइते छन् […]

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका –३, झालिमालीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थी सहित  ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते छ जनालाई उपचारका लागि डडेल्धुराका अस्पताल लगिँदैछ। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक...

बैतडीमा टिपर दुर्घटना, ३ जनाको मृत्यु

धनगढी – बैतडीमा टिपर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जिल्लाको पाटन नगरपालिका–३ गुरुडामा झासलमालिबाट दमोरा जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा टिपरधनी जनकराज पन्त, स्थानीय सिगास माविमा पढ्ने १७ वर्षीय ललित अवस्थी […]

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं। रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। टिपरमा सवार एक जना सामान्य घाइते भएका छन्। गएराति पौने १ बजे प्रदेश ३–०१ ००६ ख १६८८ नम्बरको टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक २५ वर्षीय सागर तामाङ र टिपरमा सवार अर्का एक जनाको उपचारको क्रममा...