स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । रातोपाटीले कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ । यस्तो छ अवस्था सभामुख राजबहादुर शाही (एमाले)एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पा