गण्डकी प्रदेश : जरुरी सार्वजनिक महत्वको प्रस्तावमा ‘लम्पी स्किन’ बारे छलफल

पर्वत : गण्डकी प्रदेश सभामा चलिरहेको बैठक अन्तर्गत नेकपा (एमाले) ले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बुधबारदेखि छलफल सुरु भएको छ।कृषिजन्य उत्पादन तथा पशुपालनको पनि राम्रो क्षेत्र रहेको गण्डकीमा गाई, गोरु र भैँसीमा देखिएको ‘लम्पी स्किन’ को प्रकोपले कृषकहरू चरम समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो। एमालेका तर्फबाट सांसद भिमबहादुर कार्की ले गण्डकी प्रदेश सभाको नियमावलीअनुसार प्रस्ताव छलफलमा ल्याएका हुन्।बुधबार