बागमती प्रदेशसभा बैठक : मन्त्री बढाएकोमा विपक्षीको आपत्ति, बजेट पास हुन नदिने चेतावनी

हेटौँडा । आजबाट हेटौँडामा सुरु भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशनमा विपक्षी दलले सरकारको चर्को आलोचना गरेका छन् । प्रदेशसभाको १२ औँ अधिवेशनको सुरुवातमा शुभकामना मन्तव्यका क्रममा विपक्षी दलका नेताहरुले सरकारको कार्यशैली, बजेट निर्माणको लागि भएका प्रयास र मन्त्रीमण्डल विस्तारको विषयमा चर्को आलोचना गरेका हुन् । प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलको तर्फबाट नेकपा एमाले संसदीय […]