काठमाडौं उपत्यका भित्रमात्रै ६१५ जनामा कोरोना संक्रमण

छिल्लो २४ घण्टामा  काठमाडौं उपत्यका भित्रमात्रै  ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सम्बन्धित सामग्री

कोरोना फैलाउने केन्द्र बन्दै विमानस्थल

काठमाडौं : काठमाडौं : पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण पुनः तीव्र रूपमा फैलिएपछि नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ। २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्देशन दिएको छ। फिल्म हल, रात्रिकालीन व्यवसाय, विद्यालय बन्द गरेको छ। सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। संघीय सरकारको राजधानी रहेको शहर काठमाडौं उपत्यका भित्रिने सबै नाकामा कडाइ गरिएको छ। हवाई जहाजका यात्रुलाई पनि विभिन्न स्वास्थ्य मापदण्ड पूरा गर्न निर्देशन द

७७ जिल्लामै फैलियो कोरोना संक्रमण, काठमाडौं उपत्यका 'हटस्पट'

कोरोनाको तेस्रो लहर ७७ वटै जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, कोरोना संक्रमण ७७ जिल्लामै फैलिएको हो ।

कोरोना संक्रमणको हटस्पट बन्यो काठमाडौं

२ माघ, काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड-१९) संक्रमणको हटस्पट बनेको छ । आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो, त्यसमध्ये दुई तिहाइभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४५३४ र २५६९ नमुनाको […]

२४ घण्टामा संक्रमणदर ९.५ प्रतिशत, उपत्यकामा मात्रै ६१५ जनामा कोरोना देखियो

पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमध्ये संक्रमणदर ९.५ प्रतिशत रहेको छ।  स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले संक्रमण दर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरिन् ।उनका अनुसार काठमाडौं उपत्यका भित्रमात्रै पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा ११६७ जनामा संक्रमण पु

काठमाडौंमा धर्ना, जुलुसजस्ता भिडभाडजन्य गतिविधि नगर्न प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको छ ।केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्तो अपिल गरेको हो ।कोरोना संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको अवस्थामा कोरोना संक्रमणको दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै भूमिका र जिम्मेवारी

यस्तो देखियो निषेधाज्ञामा बल्खुको तरकारी बजार, तस्बिरमा हेर्नुस्

कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै काठमाडौं उपत्यका सहित २३ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन् । सडक, पसल र बजारहरु पनि निषेधाज्ञापछि प्रायः सुनसान जस्तै देखिएका छन् । प्रशासनले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, दुध लगायतको खरिदबिक्रीका लागि निश्चित समय समय तोकेर सञ्चालन गर्न भनेको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार रातोपाटीकर्मी काठमाडौँको बल्खु स्थित तरकारी बजार पुगेर त्यहाँको तस्बिर कैद गरेका छन् । अघिपछि भिडभाड भइरहने तरकारी बजारको दृश्य शुक्रबार भने

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने

काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ।काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ।कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको संयुक्त बैठकले उपत्

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । कोरोना भाइरसको […]