भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।तर केही व्यक्तिहरुले वृद्धि बुवा–आमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुःखद भएको उनको भनाइ छ । बुवा–आमालाई हामीले सम्मान दिएनौँ भने हाम्रा सन्ततिले त्यही सिको गर्ने उनको भनाइ थियो ।जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनक