काठमाडौं,३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक र घार्मिक सद्भाव बिथेल्ने गतिविधि बढिरहेको भन्दै आपत्ति जनाएको छ । बुधबार राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव बिथोल्ने गरी भइरहेका संविधान विपरीतका गतिविधिप्रति आपत्ति जनाउँदै छानबिन गर्न माग गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् उनले स्वेच्छाले धर्म परिवर्तन र मान्यता बदल्न सकिने […]