मनाङमा बुस्टर खोप अभियान प्रभावित

लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिकामा कोरोनाविरुद्धको बुस्टर डोज खोप कार्यक्रम प्रभावित भएको छ । अत्यधिक चिसो बढेका कारण अधिकांश स्थानीय गाउँमा नभएकाले खोप कार्यक्रम पनि प्रभावित भएको हो । जिल्लाका अन्य स्थानिय तहमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउने कार्यक्रम जारी रहे पनि नार्पाभूमिमा भने अहिलेसम्म खोप अभियान शुरु हुन सकेको छैन । निरन्तरको हिमपात र […]