महिला टिम फिफा वरीयतामा एक स्थान तल

२० साउन, काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाच्च संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १०२ औं स्थानमा झरेको छ । यसअघि नेपाल १०१ औं स्थानमा थियो । दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । भारत पनि नयाँ वरीयतामा दुई स्थान तल […]