नेपाल बारको आन्दोलन : देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नहुने

नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकमा मुद्दामा बहस पैरवी नगर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत एसोसिएसनले तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आजदेखि आन्दोलनलाई देशव्यापी बनाएको हो । प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको एसोसिएसनले यसअघि प्रधानन्यायाधीश जबराले पेस गरेको वार्ताको प्रस्तावलाई समेत अस्वीकार गरिसकेको छ । एसोसिएसन गत १४ कार्तिकदेखि आन्दोलनरत रहेको छ । त्यसयता उनीहरूले निरन्तर सर्वोच्च परिसरमा धर्ना र विरोध प्रदर्शन

सम्बन्धित सामग्री

बारको आन्दोलन आजदेखि देशभर

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउन कानुन व्यवसायीहरूले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना