प्रहरी र सशस्त्रको रासन १५ प्रतिशत बढ्यो

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को मासिक रासन भत्ता १५ प्रतिशतले बढेको छ । बढेको रासन सुविधा गत साउन १ देखि लागु हुने गरी अर्थ मन्त्रालयले फाइल सदर गरेको हो ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी रासन घोटला : गणपति विष्ट जिम्मेवारीबाट हटे, छानबिन सुरु

दार्चुला । रासन भत्तामा घोटला गरेको आरोप लागेका सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुला खलंगाका गणपति त्रिभुवन विष्टमाथि छानबिन सुरु भएको छ । विष्टलाई हेडक्वार्टर तानेर छानबिन सुरु गरेको छ । उनलाई केही दिन पहिले नै हेडक्वार्डर झिकाइएको हो । एसपी विष्टलाई गणको जिम्मेवारीबाट हटाएर छानबिन भइरहेको छ । यसअघि नै विष्टलाई सशस्त्रको ७ नम्बर […] The post सशस्त्र प्रहरी रासन घोटला : गणपति विष्ट जिम्मेवारीबाट हटे, छानबिन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपाल प्रहरी र सशस्त्रको रासन खर्च १५ प्रतिशतले बढ्यो

काठमाडौं, ९ कात्तिक । नेपाल सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले बृद्धि गरेको छ। सोमबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको रासन खर्च बढाउने निर्णय गरेको हो।

प्रहरीको रासन भत्ता वृद्धि गरिँदै

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गर्नुभएको गृह मन्त्रालयले जनाएको छ ।आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गृह मन्त्रालयले गरेको हो । बजेटमा व्यवस्था गरिएअनुसार कार्यान्वयनमा लगिने छ ।मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि न

नेपाल प्रहरी र सशस्त्रको रासन भत्ता १५ प्रतिशत बढ्यो

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को मासिक रासन भत्ता १५ प्रतिशतले बढेको छ । बढेको रासन सुविधा गत साउन १ देखि लागु हुने गरी अर्थ मन्त्रालयले फाइल सदर गरेको हो । पूर्ववर्ती सरकारले अध्यादेशबाट ल्याएको बजेटमै रासन वृद्धिको निर्णय गरिए पनि उक्त प्रावधान कार्यान्वयन नहुँदा बढेको भत्ता दिइएको थिएन । केपी […]

प्रहरीको रासन वृद्धि निर्णय कार्यान्वयनमा

नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत यस निम्ति बजेट व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका हुन् । यसअघि रासन वृद्धि घोषणा गरिएपनि आवश्यक पर्ने बजेट विनियोजन नगर्दा निर्णय कार्यान्वयन हुन सकेको थिएन । नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा सालवसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ ।पूर्ववर्ती

प्रहरीको १५ प्रतिशत रासन वृद्धि

नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि भएको छ ।  प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमवार रासन वृद्धि सम्बन्धी फाइल सदर गरेको अर्थ मन्त्रालयले जनाएको छ । यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन । नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि सरकारलाई १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ ।

प्रहरीको रासन वृद्धिको निर्णय कार्यान्वयन

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धिसम्बन्धी निर्णय लागू हुने भएको छ।प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका छन्। यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि आवश्यक पर्ने बजेट विनियोजन नगरिएकाले १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन।नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि एक वर्षमा एक अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ। पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन

५ वर्षपछि बढ्यो प्रहरीको रासन भत्ता

१५ जेठ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताएका हुन् । प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले दुई सुरक्षा […]

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन। कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन्।

सुरक्षाकर्मीको रासन भत्ता बढ्यो

काठमाण्डाै – सरकारले सुरक्षाकर्मीको रासन भत्ता बढाएको छ । देशमा शान्ति, सुरक्षा कायम गर्ने काममा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढाउने बजेटमा उल्लेख छ ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।  संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्...