यी हुन् दिनदिनै ॐ उच्चारण गर्दा फाइदा

एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पु–याउँछ । ॐका फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहित वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट बनेको छ र तीनैको आआफ्नै अर्थ छ । अ को अर्थ उत्पन्न हुनु, उ को अर्थ उठ्नु वा विकास र म को अर्थ मौन अर्थात् ब्रह्मलीन हुनु हो । त्यसैले ॐ आफैंमा सम्पूर्ण ब्रह्माण्डको उत्पत्ति र सृष्टिको द्योतक हो । ॐको उच्चारण गर्ने आफ्नै तरिका छ । तपाईं ॐ को उच्चारण अलग अलग योग अवस्थामा गर्न सक्नुहुन्छ : पद्मासन, अर्धपद्मासन, सुखासन र वज्रासन । माल...

सम्बन्धित सामग्री

घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा

काठमाडौँ– हिन्दु संस्कृतिमा शंखलाई महत्त्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीको प्रतीक मानिन्छ । पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनि अर्थात् शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ । वास्तु शास्त्रकाअनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत […]

ॐ उच्चारण गर्दा यस्ता छन् फाइदा - Naya Patrika

उच्चारणको तरिका यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो । आसनपछि हल्का भएको...पूरा पढ्नुहोस् »