कुलमान भन्छन् : उद्योगमा लोडसेडिङ छैन, उद्योगीले राजनीति गरे

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुमा लोडसेडिङ नभएको बताएका छन्। उद्योगहरुमा १४ घन्टासम्म लोडसेडिङ पुगेको उद्योगीहरुले बताइरहँदा घिसिङले भने ‘बिजुली संकट’ नभएको दाबी गरेका हुन्। घिसिङले ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगीहरुले राजनीतिक कुरा गरेर लोडसेडिङ भइरहेको बताएको आरोप लगाएका छन्। 'एक दुई दिन समस्या थियो।…

सम्बन्धित सामग्री

तत्कालको विद्युत समस्यामा उद्योगीले राजनीति गरे : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १/२ दिनको समस्यालाई पनि उद्योगी व्यवसायीले वर्षौंको समस्या जस्तो गरी राजनीति गरेको बताएका छन् । ऊर्जा मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले तत्कालका लागि भएको विद्युत आपूर्तिको समस्यालाई केही औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले १२ घण्टासम्म लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरेको बताए...

उद्योगीले राजनीति गरे, प्राधिकरण ‘एक्सन’मा उत्रन सक्छ : कुलमान घिसिङ

यतिबेला देशका उद्योगीहरू नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेर लोडसेडिङ सुरु गरेको आरोप लगाउन थालेका छन् । प्राधिकरणले उद्योगीहरूलाई बिजुली दिने आस देखाएको र कोभिड महामारीबाट तङ्ग्रिँदै गरेका उद्योगलाई १४ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीको आरोप छ । तर, प्राधिकरण भने अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढेर भारतमा बिजुली महँगो हुँदा केही दिन आयातमा समस्या भएको जनाउँछ । मुस्किलले एक साता बिजुली आपूर्तिमा समस्या हुँदा उद्योगीले राजनीति गरेको प्राधिकरणले बताउन थालेको छ । उद्योगमा बत्ती काटिएको र

कुलमानमाथि राजनीति ! जस लिने होडमा के भयो गल्ती ?

यदि प्रणाली ठीक ढंगले विकास भएको छ भने त्यहाँ व्यक्तिलाई धेरै पुज्नु पर्दैन । कुलमानका ठाउँमा हरिमान आए पनि धेरै ठूलो असर गर्दैन । कुलमान प्राधिकरणबाट बिदाई हुँदै गर्दा जनतालाई चिन्ता थियो, अब फेरि लोडसेडिङ फर्किने हो कि भन्ने । कुलमान नभए पनि लोडसेडिङ फर्किएको छैन । यसको अर्थ प्रणाली बलियो भयो भने हुँदो रहेछ नि ।