हिमानी कोषकी अध्यक्ष हिमानी शाहले बुधबार (७ गते) बाढी पीडितका लागि केहि राहत वितरण गर्ने भएकी छन् । अध्यक्ष शाहले हालका लागि पर्सा जिल्लाका बाढी पीडित स्थानीय बासिन्दाका लागि केहि राहत वितरण गर्न लागेकी हुन् । उनले ५ सय घरका लागि त्रिपाल, चामल दाल नुन तेल चिउरा वितरण गर्न लागेकी हुन् । गृहमन्त्रलायले दिएको जानकारी अनुसार…