कांग्रेस अधिवेशनः अन्तिम नतिजा आज साँझसम्ममा आउने, ४० जिल्लाको सार्वजनिक

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्म आउने बताएका छन् । मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा […]

सम्बन्धित सामग्री

३१औं अधिवक्ता तहको अन्तिम नतिजा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, ८ चैत । नेपाल कानुन व्यवसायी परिषद्ले ३१औं अधिवक्ता तहको अन्तिम परीक्षाफल सार्वजनिक गरेको छ । परिषद्ले आज (बिहीबार) नतिजा सार्वजनिक गरेको हो ।

खानेपानी संस्थानको विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

२५ पुस, काठमाडौं । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो । सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, […]

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ । आयोगले मंगलबार नै नतिजा […]

चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै, भोलि राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज (बुधबार) सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ । आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको […]

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ।

आयोगले आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आज बुधबार घोषणा गर्ने भएको छ । आयोगले बुधबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो । निर्वाचनका सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको […]

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदै

काठमाण्डाै - मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्न लागेको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी समेत गरेको छ । साथै, भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने...

आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुँदै

काठमाडौं, मंसिर २८ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा घोषणा गर्दै छ। आज अपराह्न १ बजेपछि आयोग परिसरमा अन्तिम नतिजा घोषणा हुने आयोगले जनाएको छ। निर्वाचन आयोगले बिहीबार मङ्सिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने कार्यक्रम रहेको बताइएको छ। सोही दिन नै […]

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै अवरोध नआए आज रातिसम्म अन्तिम नतिजा आइसक्ने बताए । मतदान प्रदेश १ मा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय  र  वाली संरक्षण प्रयोगशालामा भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र ना

प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक (सबैको नामसहित)

काठमाडाैं : नेपाल प्रहरी इन्सेक्टर (जनपद) परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ। आज साँझ प्रकाशित नतिजाअनुसार खुला तथा समावेशी परेका १ सय ४९ जनाको नाम निकालिएको छ। वैकल्पिक सूचीमा १७ जनाको नाम अटाएको छ। यसका लागि २०७६ माघ ९ गते विज्ञापन आह्वान गरिएको थियो।सिफारिसमा परेका मुख्य उम्मेद्वारले शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र, साथमा तिनका प्रतिलिपि, पासपोर्ट साइजका चार वटा फोटो चैत्र १८ गते बुधबार बिहान १० बजे प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन