जसपाका मन्त्री पदमुक्त, बदलामा प्रदेशका हटाउने

सरकारमा बसेर विपक्षसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री पदमुक्त गरेका छन्, प्रतिवादमा जसपाले मधेस सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नौ मन्त्री हटाउने प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी...

सम्बन्धित सामग्री

जसपाका मन्त्री हटाइए !

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई हटाउनुभएकाे छ । आज बिहीवार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इश्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाउनुभएकाे हाे । जसपाले सत्ता गठबन्धनबाट बाहिरिएर आउँदाे चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले उसका चार मन्त्रीलाई हटाउनुभएकाे हाे । जसपाबाट सरकारमा श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा...

प्रधानमन्त्रीले हटाए जसपाका मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिएको छ । बिहीबार प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् । प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको […] The post प्रधानमन्त्रीले हटाए जसपाका मन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपाका चारै मन्त्री बर्खास्त, सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारै जना मन्त्रीलाई बर्खास्त गरेका छन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चारै जना मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषी तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव पदमुक्त

जसपाका मन्त्री पद मुक्त, अब देउवाको जिम्मामा ५ मन्त्रालय

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपाल जसपाका मन्त्रीहरुलाई हटाएका छन्। मन्त्रिपरिषदबाट जसपाका ४ जना मन्त्रीलाई हटाइएको हो। देउवाले मन्त्रीहरुलाई पदमुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ अनुसार उक्त मन्त्रालयहरुको जिम्मेवारी देउवालाई तोकेकी छिन्। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि मन्त्री…

जसपाका चार मन्त्री पदमुक्त

जनता समाजवादी पार्टी (जसपा) नेपालका चार मन्त्री पदमुक्त भएका छन्।  बिहीबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै जसपाबाट मन्त्री बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंछी विकासमन्त्री मृगेन्द्रकुमार...

सत्ता गठबन्धन छाडेपछि जसपाका चार मन्त्री बर्खास्त

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेको जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरेका हुन्। […]

जसपाका मन्त्रीलाई साझसम्म राजीनामा दिन अल्टिमेटम

काठमाडौं, २५ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ। शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा […]

जसपाका मन्त्री राख्ने कि हटाउने ?

काठमाडौं, २५ असोज । अहिले सत्तागठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा शीर्ष नेताहरुबीच जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भइरहेको उच्च स्रोतले जनाएको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन […]

लुम्बिनीमा १० दिन मन्त्री बनेका जसपाका चार सांसद अब के होलान?

बुटवल : लुम्बिनीमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरे। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मुख्यमन्त्रीले आफू बलियो बन्नको लागि मन्त्री बनाए। सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर…

लुम्बिनीमा मन्त्री भएका जसपाका चार नेताको सांसद पद गुम्यो

लुम्बिनी प्रदेशमा गत ६ वैशाखमा मन्त्री भएका जसपाका चार नेताको सांसद पद गुमेको छ । पार्टी निर्णयविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएका उनीहरूलाई दलले कारबाही गरेकोे जानकारी प्रदेश...