नेकपा (एकीकृत समाजवादी) जान नपाएका दुई सांसद एमाले संसदीय दलको बैठकमा

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भनि निवेदन दिएका दुई सांसद एमालेको संसदीय दल बैठकमा सहभागी भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा तुलसी थापा र माया ज्ञवाली सहभागी भएका हुन् । थापा वामदेव गौतम पत्नी हुन् । गौतमले एमाले परित्याग गरेका छन् । थापा र ज्ञवालीसहित सोम […]