विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान - Nepal Japan

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थ

सम्बन्धित सामग्री

दाह्रीले मिनिबस तानेर युक्रेनी युवाले राखे विश्व कीर्तिमान (भिडियोसहित)

दुईवटा विश्व कीर्तिमान कायम गरेको केही महिनामै एक बलशाली युक्रेनी युवाले थप तीनवटा कीर्तिमान कायम गरेका छन् । युक्रेनको डिनिप्रोमा बस्ने ३५ वर्षीय डिमिट्रो ह्रुन्स्कीले आफ्नो दाह्री, दाँत र घाँटीले गाडी तानेर तीनवटा फरक-फरक विश्व कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नो दाह्रीले दुई हजार ५८० केजी वजन भएको मिनीबस तानिदिए । त्यस्तै आफ्नो घाँटीले […]

बाबरको विश्व कीर्तिमान

एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले ओडिआई क्रिकेटमा अर्को विश्व कीर्तिमान बनाएका छन् । न्युजिल्यान्डसँगको चौथो ओडिआई खेलमा बाबर आजमले सुरुवाती १९ रन बनाएसँगै ५ हजार रन पूरा गरेका छन् । उनी ओडिआईमा पाँच हजार रन सर्वाधिक छिटो इनिङमा पूरा गर्ने ब्याटर बनेका छन् । बाबरले मात्रै ९७ इनिङमा उक्त सफलता हात पारेका हुन् । […] The post बाबरको विश्व कीर्तिमान first appeared on Hamro Khelkud.

म्याराथनमा किप्चोगेको विश्व कीर्तिमान

कीर्तिमान धावक इलिउड किप्चोगेले पुरुष म्याराथनमा आफ्नै विश्व कीर्तिमान  भंग गरेका छन्। आइतबार बर्लिन म्याराथन जित्ने क्रममा केन्याली धावक किप्चोगेले नयाँ विश्व कीर्तिमान कायम गरे। ३७ वर्षीय किप्चोगेले निर्धारित दूरी दुई घण्टा एक मिनेट नौ सेकेन्डमा पूरा गर्दे नयाँ विश्व कीर्तिमान बनाएका हुन्। उनले यसअघि २०१८ मा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा म्याराथन पुरा […]

अमुसनले बनाइन् विश्व कीर्तिमान

काठमाडौँ । नाइजेरियाकी टोबी अमुसनले एथलेटिक्सको विश्व च्याम्पियनसिपमा १०० मिटर हर्डल्सको सेमिफाइनलमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् । २५ वर्षीया अमुसनले १२.१२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कीर्तिमान रच्न सफल भएकी हुन् । उनले यसअघि अमेरिकाकी केन्द्रा ह्यारिसनको नाममा रहेको १२.२० सेकेन्डको कीर्तिमान तोडेकी हुन् । यसअघि, उनले शनिबार हिट चरणमा १२.४० सेकेन्डमा दूरी […]

डा. उपाध्यायद्वारा १०८ विश्व कीर्तिमान

गीतकार डा. डिआर उपाध्यायले विश्व कीर्तिमान संख्या एक सय आठ पुर्‍याएका छन् । काठमाडौंमा हालै सम्पन्न विशेष कार्यक्रममा उनले थप २८ कीर्तिमान राखेसँगै विश्व कीर्तिमान संख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई...

बाबर र रिजवानको नयाँ विश्व कीर्तिमान

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र ओपनर मोहम्मद रिजवानले टि२० आई विश्व क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा मंगलबार राती नामिबियाविरुद्ध शतकीय साझेदारीमा साथ नयाँ कीर्तिमान बनाएका छन् । टि२० आईमा बाबर र रिजवान सर्वाधिक शतकीय साझेदारी गर्ने जोडी बनेका छन् । नामिबियालाई ४५ रनले हराउँदै […]

अमेरिकामा रोहित तिमिल्सिनाद्वारा फेरि विश्व कीर्तिमान

डिसी महानगर क्षेत्र । विश्वकै सम्राट राज्य अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा नेपाली विश्व कीर्तिमानी रोहित तिमिल्सिनाले अर्को विश्व कीर्तिमान गरेका छन् । उनले गत सेप्टेम्बर १९ का दिन अमेरिकाको सियाटल वाशिङ्टनमा उक्त कीर्तिमान कायम गर्न सफल भएका हुन् ।त्यो समयमा उनले कीर्तिमान गरेता पनि हालसालै उनले उक्त प्रमाणपत्र र पदक प्राप्त गरेका हुन् । उनले उक्त कीर्तिमान विश्व भरमा २४,५२३ जना एकै पटक भर्चुअल(परोक्ष अथवा अप्रत्यक्ष) मार्फत आयोजना गरिएको १० किमी दौडमा पनि सहभागी भइ उनले विश्व कीर्तिमान ह

सन्दीपको विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीसँग ६ विकेट लिएसँगै ओडिआई क्रिकेटमा विश्व कीर्तिमान बराबरी गरेका छन् । सन्दीपले पाकिस्तानका चर्चित तीव्र गतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अष्ट्रेलिया स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामी जस्ता बलरको कीर्तिमान बराबर गरेका छन् । उनले ओडिआईमा लगातार तीन […]

रिजवानको नयाँ विश्व कीर्तिमान

एजेन्सी – पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले टि२० आई क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । शनिवार राती रिजवानले वेस्टइन्डिजविरुद्ध दोस्रो टि२० आई खेलमा ४६ रन बनाउनेक्रममा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । रिजवान टि२० आई क्रिकेटमा एकै वर्षमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका रिजवान ७ महिनामै […]

इटालीको विश्व कीर्तिमान

एजेन्सी। इटालीले गएराति अष्ट्रियाविरुद्धको खेलमा अन्तर्राष्ट्रिय फुटबलमा लामो समयसम्म गोल नखाने विश्व कीर्तिमान बनाएको छ। इटालीले अष्ट्रियाविरुद्ध ११४औं मिनेटमा गोल खाएको थियो। इटालीले एक हजार १६८ मिनेटपछि गोल खाएको हो। यसअघि पनि यो कीर्तिमान इटालीकै नाममा थियो। यसअघि गोलकिपर डिनो जोफ भएको बेला १९७२ देखि १९७४ को बीचमा इटालीले एक हजार १४३ मिनेटसम्म गोल खाएको थिएन।