ए डिभिजन लिगमा आज महाभिडन्त : उपाधि भन्दा पहिला एएफसी कपका लागि मछिन्द्र र मनाङको होड

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा उपाधि दावेदारका रुपमा हेरिएका टोली मध्येका हुन् मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब। मछिन्द्र क्लब लिगको साविक विजेता टोली हो भने मनाङ ए डिभिजन लिगको सर्वाधिक सफल टिम। अघिल्लो सिजन मनाङ मर्स्याङदी क्लबबाट धेरै जना स्टार खेलाडीहरु भित्र्याएर पहिलो पटक लिग…