सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सडक सुरक्षाका लागि झापामा साताव्यापी कार्यक्रम हुँदै

झापा – सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक अनुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्न लागेको हो। विशेष गरी पुस र माघ महिनामा बिहान-बेलुका बाक्लो हुस्सु लाग्ने र सवारी सञ्चालनमा कठिनाइ हुने हुँदा सडक अनुशासन र […]

सम्बन्धित सामग्री

सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई राष्ट्रियसभा सदस्यको सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरूले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र धेरै जनाको ज्यान गएको भन्दै सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका हुन् । राष्ट्रियसभा सदस्य विमला घिमिरेले जीर्ण सडक, चालकको लापरबाही, सवारी […]

सवारी दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन माग

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा भाग लिँदै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गम्भीर अध्ययन गरी रणनीतिका साथ ‘क्लालेन्डर’ बनाएर काम गर्न आग्रह गरे । सांसद किरातीले सवारी दुर्घटनाको […]

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक  नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो ।  डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यी बोर्डले दुर्घटना न्यूनिकरण गर्न सहयोग...

पूर्वसचिव पाैडेलकाे संयाेजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन

काठमाडाैँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयारीका लागि सो कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर […]

यातायात प्राधिकरण बनेपछि सवारी दुर्घटना न्यूनीकरण हुँदै जान्छ : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका छन्।  संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दूर्घटना न्यूनिकरणका लागि सोसम्बन्धी विधेयक पारित...

ललितपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न कार्ययोजना प्रस्तुत

ललितपुर महानगरपालिकामा बढ्दो सवारीसाधनको चापलाई न्यूनीकरण र ट्राफिक व्यवस्थापन गर्न कार्ययोजना प्रस्तुत गरेका छ ।सोमबार आयोजित सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा ललितपुर महानगरपालिकाको भूमिका विषयक कार्यक्रमा  महानगरका मेयर चिरिबाबु महर्जन  र उपमेयर अञ्जली शाक्य बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा नगरवासीलाई एकजुट हुन आग्रह गरेका छन् । कार्यक्रममा महर्जनले पाटनढोका बसपार्कबाट पाटनढोका गेटतर्फ चारपाङ्ग्रे सवारीसाधन एकतर्फी गरिएको बताए । यसैगरी

सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको सचेतना

ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना प्रदान गर्न थालेको छ। सदरमुकाम खलंगादेखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने, घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक ...

सवारी दुर्घटना न्यूनीकरण गर्न चालकलाई अभिमुखीकरण

चाडबाड नजिकिँदै गर्दा कञ्चनपुरमा ट्राफिक प्रहरीले सडक सुरक्षा योजना अघि सारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि चालकलाई अभिमुखीकरण गराएको छ। चाडबाडका बेला मदिरा सेवन गरी सवारी...

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ।