एमालेको अबरोधबिच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी

नेकपा (एमाले)को अवरोधबिच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा एमाले सांसदहरुको अबरोधकै बिच सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाएका छन्।  नवौँ अधिवेशनको छैठौँ बैठक सुरु हुनासाथ एमाले सांसदहरु नाराबाजीमा उत्रिएका छन्।...

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ। आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो।बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिए।यस्तै, सांसद भीमबहादुर रावल र नवराज सिलवालले खर्च कटौतीको प्रस