फूटतिर एमाले, २३ सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाए

एमालेमा माधव नेपाल समूहका सांसदहरूले भाेलि नै राजीनामा दिने भएका छन् । एमाले केन्द्रीय सदस्य एवं सांसद विराेध खतिवडाका अनुसार केही सांसदले नेता नेपाललाई आजै राजीनामा पत्रमा हस्ताक्षर गरी बुझाएका छन्

सम्बन्धित सामग्री