फाइनलमा नेपाल १ गोलले पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दैछन् । दशरथ रंगशालामा जारी फाइनलमा बंगलादेशले १-० को अग्रता लिएको छ । खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ नेपालकी दीपा शाहीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक […]