काठमाडौँ । स्पेसएक्सको स्टारशिप अन्तरिक्ष यानले पहिलो पटक पृथ्वीको कक्षमा सफलतापूर्वक प्रवेश गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । टेक्सासको स्टारबेसबाट उडान भरेको यानले आफ्नो १४ औँ परीक्षणका क्रममा २६ वटा अर्को पुस्ताका ‘स्टारलिंक भी३’ उपग्रहहरूलाई कक्षमा पुर्याएको छ । उडानका क्रममा यानको इन्जिनमा केही समस्या देखिएपछि कम्पनीले सुरक्षाका लागि मिसनलाई योजनाभन्दा छिटो समापन गर्ने […]
It does not matter whether anyone is beside him. Since the Bhotekoshi flood, the elderly man has been restless, repeatedly talking about what happened.
भद्रपुर (झापा), १४ असोज । पूर्वी पहाडको तेह्रथुमको छथरबाट ३६ वर्षअघि झापा झर्दा डम्बरबहादुर लिम्बूको एउटै सपना थियो– आफ्नै नाममा एक टुक्रा जमिन र ओत लाग्ने स्थायी घर तर समयले ५५ वसन्त पार गरिसक्दा पनि उनको त्यो सपना भने अधुरै थियो । डम्बरबहादुरका बुबा राजबहादुर लिम्बूले जीवित रहँदा ‘लालपुर्जा’ शब्द त धेरै पटक सुने, तर […]
काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि राष्ट्रिय प्रसारण प्रणालीबाट ४३० मेगावाट विद्युत् बाहिरिएको छ। बाढीका कारण विद्युत् आपूर्ति प्रभावित भएपछि सरकारले उपत्यकासहितका क्षेत्रमा वैकल्पिक व्यवस्थापनको गृहकार्य तीव्र बनाएको छ। त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपली जोड्ने प्रसारण लाइनमा क्षति पुगेपछि प्रणालीमा चाप परेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ […]
१४ असोज, पाँचथर । नेपाली कांग्रेसको १५औं महाधिवशेनअन्तर्गत पाँचथरका प्रदेश क्षेत्रीय सभापति निर्वाचनमार्फत् छनोट भएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र–१ मा गणेश पोखरेल र २ मा भरत तुम्बापो सभापति पदमा विजयी भएका छन ।
४१० मत प्राप्त …
१४ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार रणनीति अघि बढाएको छ ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आज अर्थ समिति समितिको बैठकमा बजारका …